इलाम–१ को उपनिर्वाचनका लागि २० दल दर्ता, निर्वाचन चिह्नको क्रम निर्धारण (सूचीसहित)



काठमाडौं । आगामी वैशाख १५ गते हुन लागेको इलाम–२ को उपनिर्वाचनका लागि २० वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगले दर्ता भएका दलहरु सार्वजनिक गर्दै ती दलहरुको निर्वाचन चिन्हको क्रम निर्धारण गरेको छ ।

राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको आयोगले जनाएको छ ।


आगामी वैशाख १५ गते बझाङमा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ भने इलाम–२ मा प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।