काठमाडौं । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश दिएको छ ।
पूर्वसांसदसमेत रहेका तामाङलाई विशेष अदालतले सम्पत्ति सुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद, ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने र विगो रमक बराबरकै जरिवाना तोकेको हो ।