माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै



काठमाडौं। नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ। बैठक बिहान ८ बजे बोलाइएको छ।


भोलिदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ।