सभामुखले विषयगत समितिका सभापतिहरुसँग छलफल गर्दै



काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्का विषयगत समितिका सभापतिहरुसँग छलफलका गर्दैछन् ।

सभामुखको कार्यकक्षमा आज बिहान ११ बजे छलफलका लागि समितिका सभापतिहरुलाई छलफलका लागि बोलाएका हुन् ।


सभामुखले समितिका सभापतिहरुसँग समितिमा रहेका विधेयकको अवस्था लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।