सभापति देउवाद्वारा थारू संघको केन्द्रीय समितिमा ९८ सदस्य मनोनित



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ संगठन थारु संघको केन्द्रीय तदर्थ समितिका सदस्य मनोनित गरेका छन् । 

सभापति देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा नेपाल थारु संघ केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ सदस्यहरु मनोनयन गरेका हुन् ।


मनोनित सदस्यहरु: