यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ । आज युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ ।

यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ ७७ पैसा रहेको छ ।


आज साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ १८ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३७ रहेको छ भने बिक्रि दर ३६ रुपैयाँ ५४ रहेको राष्ट्र बैंकले जनाएको छ ।