बझाङमा बिहानै भूकम्पको धक्का



काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज (आइतबार) बिहान ६ः४५ बजे भूकम्पको गएको हो ।

बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । ३.४ म्याग्निच्युड भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।