फुटपाथमा व्यापार गर्न नदिने निर्णय पुनर्विचार गर्न ललितपुर महानगरलाई अभियन्ता ईः को आग्रह



काठमाडौं । अभियन्ता ईःले ललितपुर महानगरपालिकालाई फुटपाथमा व्यापार गर्न नदिने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।

सोमबार सामाजिक संजालमार्फत अभियन्ता ईःले महानगरपालिकालाई निर्णयउनले भनेका छन्, ललितपुरको सपना नमार्नुस्, सहर भनेको कार भएका मानिसहरुलाई मात्र होइन । फुटपाथ हटाउने निर्णय पुनर्विचार गर्नुस् ।’ पुनर्विचार गर्न आग्रह गरेका हुन् ।


उनले मंगलबार ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट अभिने बताएका छन्। उनी यसअघि काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न दिनुपर्ने माग गर्दै राष्ट्रिय सभागृह अगाडि १९९ घण्टा उभिएका थिए ।