काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ हुँदैछ । आज (आइतबार) मुद्दाको किनारा लगाउने बताइएको छ ।
सर्वोच्च अदालतले २०७९ फागुन १५ मा फैसला गर्न आदेश दिएको थियो । तर, अहिलेसम्म फैसला हुन सकेको छैन ।
त्यसपछि लामिछानेलाई कात्तिक १४ गते नाबालिग गौशाला २६ (छ)लाई जबरजस्ती करणी गरेको आरोप छ ।
उनीविरुद्ध गत वर्ष कात्तिकमै मुद्दा दायर भएपनि फैसला भने भइसकेको छैन ।