प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ : प्रमाणित गर्न नसके मैले पनि पद ओगटिरहन जरूरी छैन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीको नाममा सम्बोधन गरेका छन् । आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्बोधन गरेका हुन् ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिरहनु नपर्ने बताएका छन् । मंगलबार सिंहदरबारबाट देशाबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ।’


देशमा  सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नरहेको बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन हेर्नुहोस (पूर्णपाठ)