जाजरकोट केन्द्रविन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प



काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर सोमबार फेरी भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर सोमबार ४ बजेर ३१ मिनेट जादा ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।


यो भूकम्पको केन्द्रविन्दु यसअघि शुक्रबार राति आएको भूकम्पकै केन्द्रविन्दु भएको ठाउमा रहेको केन्द्रले जनाएको छ ।