काठमाडौं । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा गरेको हो ।
सरकारले लामो तयारीपछि सहसचिवको सरुवा गरेको हो । मन्त्रीले यो विषयमा बढी सक्रिय भएपछि सरुवामा विवाद भएको थियो ।
सूची