रुकुम पूर्व केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरको भूकम्प



काठमाडौं । रुकुम पूर्वको ताका आसपास केन्द्रबिन्दु भई ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ।

आज दिउँसो २ बजेर ५९ मिनेटको समयमा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।