पूर्वराष्ट्रपति डा. यादवद्वारा धनजनको क्षतिप्रति दुःख व्यक्त

?????? ???????????? ???????? ??????? ????? ?????????? ?? ?????? ???? ??????? ???? ? ???????? ?????? ????????? ??? ????????? ?????? ????? ??????? ???????? ?????????? ? ?????? ? ???? ???????, ????


काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले रुकुम पश्चिम र जाजरकोटामा गए राति गएको भूकम्पबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वराष्ट्रपति यादवले राज्यका सबै निकाय तदारुकताकासाथ परिचालित भई पीडित परिवारको तत्काल उद्धार र राहत कार्यलाई प्रभावकारी तुल्याउन सबै तह र तप्कालाई सुझाव दिए । 


भूकम्पमा परी निधन भएका प्रति श्रद्धान्जली व्यक्ति गर्दै पूर्वराष्ट्रपति डा. यादवले शोकसन्तप्त परीवारजनप्रति समवेदना प्रकट गरेका छन् । घाइतेको तत्काल प्रभावकारी र शीघ्र उपचारका लागि उनले सरकारको ध्यानाकर्षण गराए ।