आईसीसी टी २० विश्वकप छनोट : नेपाल र ओमानबीचको खेल सुपर ओभरतर्फ धकेलियो



काठमाडौँ । आईसीसी टी २० विश्वकप क्रिकेट एसियाली छनोटको फाइनल खेल सुपर ओभरतर्फ धकेलिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल सुपर ओभरतर्फ धकेलिएको हो ।