वाणिज्य मन्त्रालयका सचिव मधु मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य सचिव मधु मरासिनीसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले नेशनल पेमेन्ट गेटवे प्रकरणमा  सोमबार सचिव मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका अध्यक्ष र कार्यकारी निर्देशकसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।