सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना



काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर आव (शनिबार) बिहान दुर्घटना भएको हो ।


मनाङ एयरका निर्देशक राजु न्यौपानेका अनुसार हेलिकप्टरमा पाइलटमात्रै रहेका थिए ।

पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए । घटनाको थप विवरण आउन बांकी रहेको छ ।