काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (कात्तिक ८ गते) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८२ पैसा र बिक्री दर १३३ रुपैयाँ ४२ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४१रुपैयाँ २३ पैसा र बिक्री दर १४१ रुपैयाँ ८७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४१ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?