काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्प



काठमाडौं । काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार साँझ ५ बजे ३ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।


भूकम्पको धक्का काठमाडौं आसपासको क्षेत्रमा सामान्य महसुस गरिएको थियो ।