एसिया कप क्रिकेटमा नेपालले गुमायो दोस्रो विकेट, भीम सार्की आउट



काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

खेलको १५ ओभर ६ बलमा नेपालका भीम सार्की आउट भएका हुन् ।


उनलाई भारतीय स्पिनर रवीन्द्र जडेजाले बोल्ड गरे । उनले १७ बलमा ७ रन बनाए ।