नेपालले पाँचौं विकेट गुमायो, आसिफ आउट



काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । ५८ रन बनाएर खेलिरहेका आसिफ सेख आउट भएका छन्  । आसिफलाई मोहमद सिराजले आउट गरेका हुन्  ।

अहिले गुलशन झा १८ रन बनाएर खेलिरहेका छन् भने उनलाई साथ दिन दिपेन्द्र सिंह ऐरी मैदानमा आएका छन् । 


यो समाचार तयार गरुन्जेल नेपालले २९.५ ओभरमा ५ विकेट गुमाएर १३२ रन बनाएको छ ।