एकीकृत समाजवादीका नेताहरूको कार्यविभाजनमा हेरफेर (सूचीसहित)



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको जिम्मेवारी हेरफेर भएको छ ।

केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको हो । पार्टीले आज (बिहीबार) अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै जिम्मेवारी हेरफेर भएको जानकारी दिएको छ ।


अध्यक्ष माधवकुमार नेपालले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् भने महासचिव घनश्याम भूसालले समग्र साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको अनुगमन गर्नेछन् ।

त्यसैगरी सम्मानीत नेता झलनाथ खनालले विदेश विभागको जिम्मेवारी पाएका भने उपप्रमुख प्रमेश हमाललाई दिइएको छ ।

अरु क–कसले कुन कुन विभाग पाए ?

प्रतिष्ठानहरू
प्रदिप नेपाल– ईञ्चार्ज

सङ्गठन विभाग
डा. वेदुराम भुसाल– प्रमुख
प्रकाश ज्वाला– उपप्रमुख

सङ्घीय संसदीय विभाग
राजेन्द्रप्रसाद पाण्डे– प्रमुख

राजकीय मामिला विभाग
राजेन्द्रप्रसाद पाण्डे– प्रमुख
कल्याणी खड्का– उपप्रमुख

पार्टी स्कुल विभाग
प्रमेश हमाल– प्रमुख

स्थानीय तह विभाग
केशवलाल श्रेष्ठ– प्रमुख
हिक्मतजंग शाही– उपप्रमुख

विपद्व्यवस्थापन विभाग
डा. गंगालाल तुलाधर– प्रमुख

निर्वाचन विभाग
रामकुमार भट्टराई–प्रमुख
केदार सञ्जेल– उपप्रमुख

शिक्षा विभाग
लक्ष्मण के.सी.– प्रमुख
प्रा. विजय सिलवाल– उपप्रमुख

कानुन विभाग
रामचन्द्र झा– प्रमुख
घनप्रसाद गौतम– उपप्रमुख

अर्थ योजना विभाग
डा. विजय पौडेल– प्रमुख
डा.चन्द्रमणि अधिकारी– उपप्रमुख

प्रचार विभाग
जगन्नाथ खतिवडा– प्रमुख
शम्भु श्रेष्ठ– उपप्रमुख
चमिना (राममाया) भट्टराई– उपप्रमुख

स्वास्थ्य विभाग
नागेन्द्र चौधरी– प्रमुख
डा. गोपाल खनाल– उपप्रमुख

श्रम तथा रोजगार विभाग
उर्वादत्त पन्त– प्रमुख
विष्णु लम्साल– उपप्रमुख

भौतिक पूर्वाधार तथा यातायात विभाग
देवसिंह महता– प्रमुख
ई.आमोद कुमार अधिकारी– उपप्रमुख

सहकारी विभाग
गोविन्द कोईराला– प्रमुख स्थायी
नवराज अर्याल– उपप्रमुख

समाज कल्याण विभाग
निरादेवी जैरु– प्रमुख
धिरेन्द्रबहादुर श्रेष्ठ– उपप्रमुख

कृषि तथा भूमिसुधार विभाग
बलराम बास्कोटा– प्रमुख
तुलाराज बिष्ट– उपप्रमुख

जलस्रोत विभाग
डा. बंशीधर मिश्र– प्रमुख
धनराज आचार्य– उपप्रमुख

वन वातावरण विभाग
भानुभक्त जोशी– प्रमुख

सङ्घीय तथा प्रादेशिक मामिला विभाग
कृष्णप्रसाद सापकोटा– प्रमुख
उदय बोहरा– उपप्रमुख

पर्यटन विभाग
प्रेमबहादुर आले मगर– प्रमुख

आर्थिक विभाग
सोमप्रसाद पाण्डे– प्रमुख

राष्ट्रिय हित सुरक्षा विभाग
पुष्पाकुमारी कर्ण–प्रमुख
शंकर पोख्रेल– उपप्रमुख

उपभोक्ता हित विभाग
प्रा.डा. इन्दु आचार्य– प्रमुख

खेलकुद विभाग
आलोक रायमाझी– प्रमुख
केशव बिष्ट– उपप्रमुख

साहित्य–संस्कृति विभाग
रमेशरञ्जन झा– प्रमुख
दामोदर अर्याल– उपप्रमुख

सहरी विकास विभाग
भविश्वर पराजुली– प्रमुख
दिपक के.सी.– उपप्रमुख

विज्ञान प्रविधि विभाग
मेटमणि चौधरी– प्रमुख
प्रा.डा.रामेश्वर अधिकारी– उपप्रमुख

उद्यमशिलता विकास विभाग
होम बुढाथोकी– प्रमुख

उद्योग बाणिज्य विभाग
कृष्णकुमार श्रेष्ठ– प्रमुख

केन्द्रीय कार्यालय
जीवनराम श्रेष्ठ– प्रमुख