काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरेका छन् ।
संसदीय सुनुवाई समितिले सोमबार नै गरेको सुनुवाईमा सर्वसम्मत अनुमोदित भएपछि राष्ट्रपति पौडेलले संबिधानको धारा १२९ को उपधार २ बमोजिम श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।