विधान कार्यान्वयन र पार्टीको सुदृढीकरणबारे यस्तो छ महामन्त्री थापाको प्रतिवेदन (पूर्णपाठसहित)



काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको छ । 

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आरम्भ भएको उक्त बैठकमा  महामन्त्री गगनकुमार थापाले ‘विधान कार्यान्वयन र पार्टीको सुदृढीकरण सन्दर्भमा’ बैठकमा सांगठनिक कार्यतालिकासहितको प्रतिवेदन पेश गरेका छन् ।