आज मधेस प्रदेशको बजेट सार्वजनिक गरिने



जनकपुर । मधेस प्रदेश सरकारको बजेट आज आउँदैछ । 

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०९८१ को बजेट आज सार्वजनिक गर्न लागेको हो ।


हिजो बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले आगामी आर्थिक २०८० ८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाइएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका थिए ।