काठमाडौँ । नेपालले सातौं विकेट गुमाएको छ ।
आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह ए अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले सातौं विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको हो ।
दिपेन्द्र १४ रन बनाएर आउट भएका छन् । उनलाई नेदरल्याण्डसका बलर लोगान भान बीकले आउट गरेका हुन् ।
यो समाचार तयार गरुन्जेल नेपालले ३३.५ ओभरमा ७ विकेट गुमाएर १२३ रन बनाएको छ ।