रोकिएको नेपाल र युएईबीचको खेल पुन: सुरु



काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर लिगको फाइनल खेल पुन: सुरु भएको छ ।

वर्षाका कारण आधा घण्टा रोकिएको नेपाल र युएईबीचको खेल सुचारु भएको छ। नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।


युएईले १६ ओभरमा ५ विकेट ६० रन बनाउँदा वर्षाका कारण खेल्न रोक्नुपरेको थियो ।