राष्ट्रियसभा बैठक बस्दै



काठमाडौं। आज राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक अपरान्ह १ बजे बस्नेछ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्लिसना रुस भ्रमणमा गएका कारण स्थगित हुदैँ आएको बैठक आजवाट नियमित रुपमा सुचारु हुन लागेको हो ।


अध्यक्ष तिमिल्सिना हिजो स्वदेश फर्केका छन् ।