बाजुराको बडिमालिका केन्द्रबिन्दु बनाएर भूकम्प



बाजुरा । बाजुराको बडिमालिकामा केन्द्रबिन्दु बनाएर सोमबार दिउँसो ४ बजेर १ मिनेटमा भूकम्प गएको छ ।

बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । गत माघ १० गतेपछि बाजुरामा पटक पटक भूकम्प आउने गरेको छ ।