प्रहरीका १८ जना एसपी एसएसपी पदमा बढुवाका लागि सिफारिस (सूचीसहित)



काठमाडौँ- नेपाल प्रहरीका १८ जना उपरीक्षक एसपीलाई वरिष्ठ उपरीक्षक एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

जनपद प्रहरी समूहका एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समिति सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जनाकारी दिएका छन् ।