डीआईजीमा बढुवाका लागि १३ एसएसपीको नाम सिफारिस (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका १३ जना एसएसपीको डीआईजीमा बढुवाका लागि नाम सिफारिस भएको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि १३ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा कुबेर कडायत पहिलो नम्बरमा छन् ।