आज हुने राष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने

sf7df8f}F, * ;fpg . g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks dxf;lrj k'iknfnsf] $$cf}+ :d[lt lbj;sf] ;Gbe{df ljZjsf] e"–/fhgLlts tgfj / g]kfnsf] kl/l:ylt c+;nUgtf / /fli6«otfsf r'gf}lt ljifos hgjx; sfo{qmdnfO{ ;Daf]wg ub}{ g]kfn /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G› lnËb]n . t:jL/ M rG›snf If]qL, /f;;


काठमाडौँ । आज (बिहीबार) हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मतदान नगर्ने भएको छ ।

हिजो (बुधबार) पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मतदानमा सहभागी नभई तटस्थ बस्ने निर्णय गरेको थियो ।


राजतन्त्र पुनःस्थापनाको एजेण्डा बोकेको राप्रपाले पार्टी कार्यकर्ता र शुभेच्छुकको भावना अनुसार राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरिएको राप्रपाले जनाएको छ ।

मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । राष्ट्रपतिका लागि नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।

330287120 604767444401860 6693992019992956332 n