मनाङमा बेमौसमी हिमपात (तस्वीरहरु)



मनाङ । यसवर्ष हिउँदमा हिमपात नभएको मनाङमा चैत लाग्ने बेलामा हिमपात भएको छ । बिहीबारदेखि मनाङमा भारी हिमपात भएको छ । हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ ।

तस्बिर : नवीन लामिछाने/रासस