राप्रपा संसदीय दलको उपनेतामा तामाङ चयन



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन्। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो ।

प्रधानमन्त्रीले चैत ६ गते लिन विश्वासको मतका सम्बन्धमा राप्रपाको फेरि बस्ने बैठकबाट निर्णय लिने उनले बताए।