हिमपहिरोमा परी अस्ट्रियामा आठ जनाको मृत्यु



अस्ट्रियाको पश्चिम क्षेत्रमा हिमपहिरोमा परी आड जनाको मृत्यु भएको छ । हिमपात क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरे पनि सनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यहाँका विद्यालयहरूमा फेब्रुअरी बिदाको घुमफिर स्थल र रिसोर्टहरू भरिएका कारण आठ जनाको मृत्यु भएको बताइएको छ । धेरै दिनदेखि जारी तीव्र हिमपात र हावा पछि भियनाम विशेष सावधानी अपनाउन भनिएको छ ।