तनहुँमा असिना–पानी



तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा बिहीबार साँझ परेको असिना । असिना पानीले यहाँको तरकारी खेतीमा क्षति पुगेको छ । लामो समयको खडेरीपछि असिना परेको हो । तस्वीर : कृष्ण न्यौपाने / रासस