काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज माघ २६ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३० पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ४१ पैसा र बिक्री दर १४२ रुपैयाँ ०६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ २५ पैसा र बिक्री दर १५९ रुपैयाँ ९८ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?