घट्यो हवाई भाडा, अब कुन गन्तव्यको कति ? (सूचीसहित)



काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको छ । नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएको थियो ।

अब हवाई भाडा पनि पुस २७ गतेदेखि घटाउने निर्णय भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिएका छन् । घटेको भाडाअनुसार अब काठमाडौंदेखि भद्रपुर पुग्न ५,१०५ रुपैयाँ लाग्दछ । त्यसैगरी धनगढीका लागि अब ७,५१० रुपैयाँ भाडा लाग्ने उनले जानकारी दिए ।


नयाँ भाडादर