काठमाडौँ । राष्ट्रियसभा सदस्य डा. विमला राई परराष्ट्रमन्त्री बन्ने भएकी छन् । एमालेले परराष्ट्र मन्त्रालयमा राईलाई पठाउने निर्णय गरेको हो ।
उनी राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । यसअघि राई उनको विज्ञ समुहमा समेत थिईन । नवनियुक्त मन्त्रीहरुको सपथ दिउँसो १ बजे हुंदैछ ।