काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विस्तार गरेसँगै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु बैठकमा मन्त्रिपरिषद्का सदस्यहरुको उपस्थिति रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । जसमा १२ मन्त्री र ३ राज्यमन्त्री थप गरेका थिए ।