![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
इजरायली सेनाले बिहीबार गरेको कारवाहीमा एक विद्रोही नेतासहित दुई प्यालेस्टाइनी मारिएका छन् । वेस्ट बैंकको गिरफ्तारीमा छापा मार्ने क्रममा बन्दुक लडाई सुरु भएको प्यालेस्टिनी अधिकारीहरु र इजरायली सेनाले जानकारी दिएका छन् ।
आज बिहान जेनिन शिविरमा भएको आक्रमणको क्रममा २६ वर्षीय मोहम्मद अयमान अल–सादी र २७ वर्षीय नइम जमाल जुबैदी इजरायली सेनाको गोलीबाट मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
वादी ब्रुकिन शहरमा प्रवेश गरेर आतङ्कवादी गतिविधिमा संलग्न भएको आशङ्कामा तीन जना पक्राउ पुर्जी जारी रहेको व्यक्तिहरूलाई पक्राउ गरिएको इजरायल सेना जानकारी दिएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)