सरकारमा जाने/नजानेबारे छलफल गर्न राप्रपा बैठक बस्दै

sf7df8f}F, * ;fpg . g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks dxf;lrj k'iknfnsf] $$cf}+ :d[lt lbj;sf] ;Gbe{df ljZjsf] e"–/fhgLlts tgfj / g]kfnsf] kl/l:ylt c+;nUgtf / /fli6«otfsf r'gf}lt ljifos hgjx; sfo{qmdnfO{ ;Daf]wg ub}{ g]kfn /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G› lnËb]n . t:jL/ M rG›snf If]qL, /f;;


काठमाडौँ । सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठक बस्दैछ।

पार्टी कार्यालय धुम्बाराहीमा आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने महामन्त्री भुवन पाठकले जानकारी दिएका छन् ।


पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सरकारमा सहभागी नजाने बताइरहेका छन्।

प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन्।