प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा पनि सहभागी हुने

sf7df8f}F, * ;fpg . g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks dxf;lrj k'iknfnsf] $$cf}+ :d[lt lbj;sf] ;Gbe{df ljZjsf] e"–/fhgLlts tgfj / g]kfnsf] kl/l:ylt c+;nUgtf / /fli6«otfsf r'gf}lt ljifos hgjx; sfo{qmdnfO{ ;Daf]wg ub}{ g]kfn /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G› lnËb]n . t:jL/ M rG›snf If]qL, /f;;


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) ले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

आइतबार बसेको आकस्मिक बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने निर्णय गरेको एक नेताले बताए ।


नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय अब केही समय मात्र बाँकी छ ।

उक्त समयमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै नेताहरु राष्ट्रपति निवास शितल निवास जाने तयारी गरिरहेका छन् ।