काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नेता प्रभु साहबीच भेटवार्ता भएको छ । सप्तरी-२ बाट निर्वाचित राउत र रौतहट-३ बाट साहबीच आइतबार भेटवार्ता भएको हो ।
स्वतन्त्रबाट निर्वाचित साहले सामाजिक सञ्जालमार्फत् भेट भएको जानकारी गराएका छन् । आफूहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भएको उनले उल्लेख गरेका छन् ।