सुरेन्द्र पाण्डेले गरे भण्डारा मावी केन्द्रबाट मतदान



चितवन । एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका ५ स्थित भण्डारा मावी केन्द्रबाट मतदान गरेका छन्।

चितवन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका पूर्वअर्थमन्त्री पाण्डेले बिहानै मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।