ललितपुर-३ : अग्रता बढाउँदै तोसिमा, तेस्रोमा पम्फा



ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता बढाएकी छन् । तोसिमाले ५ हजार १२३ मत ल्याउँदा एमालेका अमृत खड्काले ३ हजार ९५९ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल २ हजार २९३ मतसहित तेस्रो स्थानमा छिन् ।