रसुवा-१ ‘ख’ मा माओवादी केन्द्रका इन्द्र विजयी



रसुवा । रसुवा-१ ‘ख’मा नेकपा माओवादी केन्द्रका इन्द्र गाेतामे निर्वाचित भएका छन् । गाेतामे ८ हजार ५ सय ३३ मत सहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार तेम्ब्रेल तामाङले ४ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् ।