योगेश भट्टराईले गरे ताप्लेजुङको मौवाखोलाबाट मतदान



नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावी मतदान केन्द्रमा मतदान गरेका छन् ।