पूर्व सभामुख सापकोटाले सिन्धुपाल्चोकबाट गरे मतदान



काठमाडौँ । पूर्व सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बहान ७ बजे मतदान गरेका छन्।

आफ्नो मतदाता नामावलीनमा नाम भएको सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्य मावि कुविण्डे मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्। सापकोटाले बिहान सात बजे नै मतदान गरेको उनका सहयोगी श्रीधर न्यौपानेले जानकारी दिए।