जुम्लामा ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता



जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अग्रता लिएका छन् । १०० मत गन्दा शाहीले ६९ मत प्राप्त गरेका छन् ।

गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत प्राप्त गरेका छन् । यस्तै एमालेका रतननाथ योगीले ७ मत प्राप्त गरेका छन् ।